About

नेपाल सरकार जिल्ला प्रसाशन कार्यलय अन्तर्गत काठमाडौ जिल्लामा मिती २०७३ असार ८ गते दर्ता भै दर्ता न ८७१ भएको स्वर्गीय फुल माया कार्की फाउन्डेसन पुर्ण रुपमा गैर नाफा मुलक सामाजिक सस्था हो। दैबिक प्रकोप, सामजिक प्रकोप लाई आधार मानेर समाज मा आइ परेका विभिन्न दुख कस्ट लाई आत्मा साथ गर्दै अगाडि बढ्ने सस्थाको उदेश्य रहेको … Continue reading About