फुलमायाकार्की फाउन्डेसन आजिबन सद्स्यहरु || Phoolmayakarki Foundatio Life Member,s

फूलमायाकार्की फाउन्डेसन एक सामाजिक सस्था हो गायक बिरही कार्कीको स्वर्गीय आमाको नाम बाट स्थापना भएको यो सस्थामा हाल सम्म ५६ जना आजिबन सदस्य हुनुहुन्छ भने गोर्खा समाज यु ए इ मानार्थ सद्स्य हुनुहुन्छ ,......

फुलमायाकार्की फाउन्डेसनले पढाउने बिभिन्न बालबालिकाको नाम घोषणा

  बैशाख २० , काठमाडौं दर्ता भएको १ वर्ष नपुग्दै छोटो समयमा नै गायक बिरही कार्कीले संचालन गरेको सामाजिक सस्था फुलामायाकार्की फाउन्डेसनले बिभिन्न सामाजिक कार्यहरु गर्दै समाज प्रति आफ्नो भूमिका निर्बाह गरेको छ। फाउण्डेशनका......

फूलमाया कार्की फाउण्डेशनद्धारा बिभिन्न आश्रमहरु लाइ आर्थिक सहयोग ।

१३, बैशाख तनहुँ । मातातीर्थ औंसीको अवसर पारी लोककलाकार बिरही कार्कीले देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) लाई आर्थिक सहयोग गरेका छन् । आश्रमको संरक्षण, सम्बद्र्धन र सम्मानका लागि दैनिक रु १ बाट......

फुलमायाकार्की फाउन्डेसनले ७ जना बालबालिका पढाउने

सामाजिक सेवा भाबले  स्वर्गीय फुलमाया कार्कीको नाम बाट खोलिएको सामाजिक सस्था फुलमाया कार्की फाउन्डेसनले छोटो समयमा धेरै नै सामाजिक काम गरेर दिन दुखिको  हित गर्दै आएको छ, समाजमा भएका बिभिन्न रोग बाट गर्सित  बिरामीहरु हुन......

मुग्लान भएर पनि समाज सेवा गर्दै नेपाली नारी सिर्जु मगर …..

समाज सेवा गर्नको लागि धन भन्दा पनि मन हुन जरुरत छ  भन्ने मूल सोच राखेकी नपाली छोरी सिर्जु मगर हाल आफ्नो मातृभूमि नेपाल भन्दा धेरै टाढा माल्दिभ्स मा रहेर आफ्नो कर्म गर्दै हुनु हुन्छ, आफ्नो......

बिरामी गायक सागर बोहोरा लाइ फुलमाया कार्की फाउन्डेसनको सहयोग

sagar bohora help phool maya karki faundationराजधानीमा रहेको ग्रेण्डी अस्पतालको ३२२ नम्बरको बेडमा उपचार गरिरहेका सागर बोहोरालाई गायक बिरही कार्कीले भेट गर्न पुगे सागरलाई बोलाए “सागर के छ तेरो खबर चिनिस मलाइ ” सागरले भने “अ चिनेनी त्यहि बिरही हैनस......

फूलमाया कार्की फाउन्डेसनको सहयोगार्थ पालुङ्टार सास्कृतिक कार्यक्रम-२०७३

बौद्ध हिमाल युबा क्लब को आयोजनामा नबिन रहमानको प्रस्तुति भवानी सुस्त मनिस्थी र फूलमाया कार्की फाउन्डेसनको सहयोगार्थ पालुङ्टार सास्कृतिक कार्यक्रम-२०७३ मिति-आइतबार १६ माघ समय-बिहान १० बजे देखी बेलुका ५ बजे सम्म स्थान्-भवानी मा बि को......